• Home
  • राजनीति
  • नयाँ शैलीमा काम गर्ने गरी सरकारमा जानुपर्छ – प्रदीप पौडेल
Image

नयाँ शैलीमा काम गर्ने गरी सरकारमा जानुपर्छ – प्रदीप पौडेल


काठमाडौं, चैत ७ गते । सरकारमा गएर नयाँ शैलीमा काम गर्नुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले बताएका छन्।चितवनमा आज नेपाल ट्रेड युनियनले गरेको कार्यक्रममा बोल्दै पौडेलले नयाँ शैलीमा काम गर्ने गरी सरकारमा जानुपर्ने बताएका छन्।

उनले सरकारमा जाँदै गर्दा अब हामीले नयाँ शैलीमा काम गर्नुपर्ने बताएका छन् । उनले भने, जनताका काम गर्दै सकारात्मक सन्देश दिने गरी नै सरकारमा जानेबारे छलफल भइरहेका छन्,’ उनले भने, ‘हामी अब ५ वर्ष नै सरकारमा रहने अवस्था बन्न सक्छ। राम्रो काम गर्न सकियो भने बल्ल ५ वर्षपछिको चुनावमा एक्लै लड्न सकिन्छ।’

उनले योग्य मानिसहरूले अवसर पाउने परिस्थिति निर्माण गर्नुपर्ने पनि बताएका छन् । देशमा सुशासन र पद्धति तथा भ्रष्टाचार हुँदा विदेशिने बढिरहेको बताएका छन् । सरकार बनाउने सन्दर्भमा गठबन्धन स्वभाविक हुने उनले बताए।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *