• Home
  • समाचार
  • देशभर रास्वपाले अनलाइन प्रारम्भिक निर्वाचन संचालन गर्ने
Image

देशभर रास्वपाले अनलाइन प्रारम्भिक निर्वाचन संचालन गर्ने


काठमाडौं, फागुन २० गते । देशभर निर्वाचन क्षेत्र समिति गठनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अनलाइन प्रारम्भिक निर्वाचन संचालन गर्ने भएको छ । निर्वाचनमा सहभागी भई पार्टीको निर्वाचन क्षेत्र समितिमा सम्मिलित हुन इच्छुक सदस्यहरूले २०७९ चैत १५ गते भित्र आवेदन पेश आह्वान गरिएको छ ।

रास्वपाले सुभना जारी गर्दै ‘राष्ट्रिय स्वतन्त्र पार्टीका देशभर निर्वाचन क्षेत्र समिति गठनका लागि अनलाइन प्रारम्भिक निर्वाचन संचालन गर्न लागेको व्यहोरा सम्पूर्ण पार्टी सदस्यहरूलाई जानकारी गएको छ । उक्त निर्वाचनमा सहभागी भई पार्टीको निर्वाचन क्षेत्र समितिमा सम्मिलित हुन इच्छुक सदस्यहरूले मिति २०७९ चैत १५ गते भित्र आवेदन पेश गर्नुहुन सम्बन्धित सबैमा सूचित गरिएको छ ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *