• Home
  • राजनीति
  • दलगत स्वार्थ हेरेर व्याख्या–निर्णय गर्नु लोकतन्त्रको हितमा हुँदैन –बाबुराम भट्टराई
Image

दलगत स्वार्थ हेरेर व्याख्या–निर्णय गर्नु लोकतन्त्रको हितमा हुँदैन –बाबुराम भट्टराई

काठमाडौं, फागुन २७ गते । संविधान र कानुनको रूप र सार हेरेर निर्णय गर्नुपर्ने नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले बताएका छन्। आज बिहान सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उनले संविधान र कानुनको रूप र सार हेरेर निर्णय गर्नुपर्ने बताएका हुन ।

उनले समाजिक सञ्जालमा लेखेका छन् , ुहाम्रो समावेसी संविधानमा प्रमुख पदहरूमा माथिदेखि तलसम्म लैंगिक र जातीय समावेशिता कायम गर्ने स्पिरिट हो। अतःउपराष्ट्रपतिको चयनमा नचुकौं, आफ्नो निजीरदलगत स्वार्थ हेरेर व्याख्या–निर्णय गर्नु लोकतन्त्रको हितमा नहुने उनको भनाइ छ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *