त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुन बरामद
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं माघ १९ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुन बरामद भएको छ । प्रहरीका अनुसार सुनसहित क्यानडेली नागरिक पक्राउ परेका छन् ।
दुबईबाट सुन लिएर आएका मोहम्मद कमल माहगोबलाई विमानस्थलमा चेकजाँचको क्रममा नियन्त्रणमा सुनसहित लिइएको भन्सार विभागका महानिर्देशक चक्र बहादुर बुढाले जानकारी दिए ।उनी गएराति १२ बजे पक्राउ परेका थिए । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि