• Home
  • राजनीति
  • तत्काल हाम्रो कारणले समीकरण बदलिने परिस्थित आउँदैन –नारायणकाजी श्रेष्ठ
Image

तत्काल हाम्रो कारणले समीकरण बदलिने परिस्थित आउँदैन –नारायणकाजी श्रेष्ठ


काठमाडौं, फागुन ४ गते । अहिले नै सत्ता समीकरण परिवर्तन नहुने नेकपा ( माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठको भनाई छ । आज सुदूरपश्चिम जानेक्रममा सुर्खेत पुगेका उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री श्रेष्ठले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सत्ता समीकरण परिवर्तनको कुरा तत्काल असम्भव भएको बताएका हुन।

उपप्रधानमन्त्री श्रेष्ठले सत्तामा भएका अरू दलहरूको आचरणका कारण समीकरणमा केही समस्या आउन सक्ने उल्लेख गरेका छन् । ‘तत्काल हाम्रो कारणले समीकरण बदलिने परिस्थित आउँदैन,’ श्रेष्ठले भने, ‘बाहिर आएजस्तो कसैले चाहेर गठबन्धन तोडिने कुरा हुँदै, हाम्रो कारणले सत्ता समीकरण बदलिने परिस्थित भने आउँदैन।’

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni २ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *