• Home
  • समाचार
  • जसपा नेपालको संसदीय दलको बैठक बस्दै, समसामयिक विषयमा छलफल गर्ने ?
Image

जसपा नेपालको संसदीय दलको बैठक बस्दै, समसामयिक विषयमा छलफल गर्ने ?


काठमाडौं, माघ ४ गते । आज जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक बस्दैछ। संसदीय दलको बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । बैठकले समसामयिक विषयमा पार्टीको धारणा बनाउने छ। विभिन्न सर्त तेर्स्याएर सरकारमा सहभागी हुन आलटाल गरिरहेको जसपाले आज सरकारमा सहभागी हुनेरनहुनेलगायत समसामयिक विषयमा छलफल गर्ने भएको छ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डले दुई मन्त्रालय रिजर्भ राखेर मन्त्रिपरिषद् विस्तार गरेका छन्। तर जसपाले उच्चस्तरीय राजनीतिक संयन्त्रले पार्टीलाई मन्त्रीमण्डलमा सन्तुलित र न्यायोचित सहभागिता गराउन नचाहेको भन्दै असन्तुष्ट जनाएको छ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *