• Home
  • राजनीति
  • जबरा समकालीन नेपाली विकृत सार्वजनिक जीवनका बिम्ब हुन –मिनेन्द्र रिजाल
Image

जबरा समकालीन नेपाली विकृत सार्वजनिक जीवनका बिम्ब हुन –मिनेन्द्र रिजाल

काठमाडौं,४ असोज ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अन्याय र प्रताडनामा परेका पात्रभन्दा समकालीन नेपाली विकृत सार्वजनिक जीवनका बिम्ब भएको नेपाली कांग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले बताएका छन् ।

सरकारले जबरालाई नजरबन्दमा राखेपछि कांग्रेस नेता रिजालको यस्तो भनाइ आएको हो। आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उनले यस काममा सतहमा देखिएभन्दा अध्याधिक कठिनाइ विद्यमान रहेको र सामना गर्न तयार हुनुपर्ने बताएका छन्।

संसदको कार्यकाल सकिएपछि महाभियोग निश्कृय भएको भन्दै जबरा गत आइतबार सर्वोच्च जाने तयारीमा थिए तर सरकारले उनकै निवासमा बन्धक बनाएर राखेको थियो।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ५ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *