• Home
  • राजनीति
  • चाडपर्वको अवसरमा हुने पारिवारिक जमघट समाज रुपान्तरणका लागि महत्त्वपूर्ण छ –अग्निप्रसाद सापकोटा
Image

चाडपर्वको अवसरमा हुने पारिवारिक जमघट समाज रुपान्तरणका लागि महत्त्वपूर्ण छ –अग्निप्रसाद सापकोटा


काठमाडौ, १६ असोज ।
चाडपर्वको अवसरमा हुने पारिवारिक जमघट र छलफलहरू समाज रुपान्तरणका लागि महत्त्वपूर्ण सावित हुने सभामुख अग्निप्रसाद सापकोटाको भनाई छ । आज विजयादशमी तथा शुभ दिपावलीको शुभकामना दिँदै उनले चाडपर्वहरूको अवसरमा हुने पारिवारिक जमघट एवम् आफन्त भेटघाटका क्रममा हुने छलफलहरू समाज रुपान्तरणका लागि महत्त्वपूर्ण सावित हुने विश्वास व्यक्त गरेका छन् ।

उनले यसवर्ष विभिन्न ठाउँमा कोरोना, डेङ्गी तथा विभिन्न प्रकोपमा परेर ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली र परिवारमा गहिरो समवेदना प्रकट गर्दै सभामुख सापकोटाले सबैलाई सचेत र सजग रहेर चाडपर्व मनाउन आग्रह गरेका छन् ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ५ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *