• Home
  • समाचार
  • गहवामाइ मन्दिरमा लगातार तेस्रो दिन पनि प्रसाद वितरण कार्यक्रम सम्पन्न
Image

गहवामाइ मन्दिरमा लगातार तेस्रो दिन पनि प्रसाद वितरण कार्यक्रम सम्पन्न

बिरगंज – लायन्स क्लब बिरगंज परिवार र लायन्स क्लब बिरगंज कुटुम्बसँगै अन्य क्लबहरूको संयुक्त आयोजनामा गहवामाइ मन्दिर परिसरमा विशेष प्रसाद वितरण कार्यक्रम सम्पन्न भएको छ। यो कार्यक्रम दशैँको उपलक्ष्यमा तेस्रो दिन पनि जारी रह्यो, जसमा करिब ४०० जना भक्तजनहरूले प्रसाद प्राप्त गरे।

कार्यक्रमको सफलता लायन पुरुषोत्तम गुप्ता ज्युको पूर्ण सहयोगमा सुनिश्चित भएको थियो। यस अवसरमा डिस्ट्रीक गभर्नर लायन बासु तिमल्सिना, डिस्ट्रीक्ट एक्जिक्युटिभ चिफ लायन बिजया ओझैया, रिजन चेयर पर्शन लायन सन्दिप गुप्ता लगायत विभिन्न लायन्स क्लबका पदाधिकारी र समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ४ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ४ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *