गण्डकीमा मुख्यमन्त्रीका दाबेदार अधिकारी कास्की १(१) बाट निर्वाचित
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, ९ मंसिर । गण्डकी प्रदेश सभाको कास्की १ १ बाट नेकपा एमालेका खगराज अधिकारी निर्वाचित भएका छन् । माओवादी केन्द्रका दीपक कोइरालालाई तीन हजार ९९६ मतले हराउँदै अधिकारी निर्वाचित भएका हुन् ।
अधिकारीले १५ हजार ५२३ प्राप्त गरे ।कास्की १ ९१० मा कुल ३६ हजार ६५५ मत खसेको थियो ।गण्डकी प्रदेश सभामा एमालेले कूल ११ सिट जितेको छ । उनी गण्डकीमा मुख्यमन्त्रीका दाबेदार हुन् ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि