Trending

गठबन्धन र पार्टीमा छलफल गरेर अघि बढ्छौँ –रामसहायपसाद यादव

960Views
0 Shares


काठमाडौं, फागुन २८ गते । अन्तिम उम्मेदवारबारे पार्टीमा बैठक बसेर निर्णय हुने जनता समाजवादी पार्टी नेपालको तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायपसाद यादवले बताएका छन्। पार्टीको तर्फबाट २ वटा उम्मेदवारी परेकाले यो विषयमा पार्टीमा छलफल गरेर अघि बढ्ने उनको भनाई छ ।

आज संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचन अधिकृतको कार्यालयले दाबीविरुद्ध उम्मेदवारी कायमै रहने निर्णय गरेसँगै उम्मेदवार यादवले पार्टीले २ जनाको उम्मेदवारी दिएको अन्तिम टुंगो पार्टी र गठबन्धनको बैठकबाट नै टुंगो लाग्ने बताएका हुन । जसपाबाट प्रमिला कुमारी र यादवको उपराष्ट्रपति पदका लागि उम्मेदवारी परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय