Trending

गठबन्धनबीच सहमति भएलगत्तै चुनावी मैदानमा निस्कन्छौं–झलनाथ खनाल

865Views
0 Shares

काठमाडौं, भदौ २५ गते
आगामी ४ मंसिरको प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावका लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँटको विषय आइतबारसम्म टुंगिने नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका नेता झलनाथ खनालले बताएका छन् । आज समाजवादी प्रेस संगठन कास्कीले पोखरामा गरेको पत्रकार भेटघाटमा नेता खनालले यस्तो बताएका हुन । उनले सहमतिको ९० प्रतिशत कोर्स पूरा भएको जानकारी समेत दिएका छन् ।

उनले आगामी चुनाव रोचक हुने बताउँदै यसपालि गठबन्धन–गठबन्धनबीच अर्को चुनाव हुने जिकिर गरेका छन् । नेता खनालले गठबन्धनबीच सहमति भएलगत्तै चुनावी मैदानमा निस्किने बताएका छन् । मुलुकमा वाम एकता इतिहासदेखि अहिलेसम्म उत्तिकै आवश्यक रहेको उनको भनाइ छ।

उनले आफूलाई कुनै पदको लोभ नभए पनि राष्ट्रको आवश्यकता अनुसार जिम्मेवारी वहन गर्न तयार रहेको र आगामी चुनावमा माओवादीसँग कार्यगत एकता गरिने बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय