Trending

कोशी प्रदेशः नवनियुक्त तीन मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

140Views
0 Shares

काठमाडौ, २४ असार । कोशी प्रदेशका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आइतबार मन्त्रीमा नियुक्त गरेका जीवन आचार्य, राजेन्द्र कार्की र रामकुमार खत्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

आचार्य र कार्की माओवादीबाट र खत्री कांग्रेसबाट मन्त्री बनेका हुन् । आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिए पनि कार्की र खत्रीको मन्त्रालय तोकिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
36°
Sunny
5:29 am7:00 pm +0545
Feels like: 39°C
Wind: 6km/h W
Humidity: 38%
Pressure: 1008.81mbar
UV index: 11
1 pm2 pm3 pm4 pm5 pm
37°C
38°C
38°C
38°C
37°C
WedThuFriSatSun
40°C / 25°C
41°C / 26°C
43°C / 27°C
43°C / 28°C
43°C / 27°C

प्रिय न्युज


लोकप्रिय