• Home
  • Uncategorized
  • केही दिनदेखिको अत्यधिक वर्षासँगै आएको बाढीका मलेसियामा कारण १४ जनाको मृत्यु
Image

केही दिनदेखिको अत्यधिक वर्षासँगै आएको बाढीका मलेसियामा कारण १४ जनाको मृत्यु

काठमाडौं । पुष ७ गते

मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । केही दिनदेखिको अत्यधिक वर्षासँगै आएको बाढीका मलेसियामा कारण ७० हजारभन्दा बढी स्थानीय विस्थापित भएका भने १४ जनाको मृत्यु भएको छ ।बाढीले पूर्वीतटीय प्रान्त पाहाङ सबैभन्दा बढी प्रभावित भएको छ । त्यसबाहेक करिब सातवटा प्रान्त बाढीबाट प्रभावित भएका बताइएको छ ।

उद्धारकर्ता, सहयोगदाता तथा सरकारी अधिकारीहरूले विस्थापितलाई सहयोग प्रदान गरेका छन् । मलेसियाको सैन्य टोली तथा उद्धारकर्ताहरूले बाढीपीडित, डुबानमा परेका तथा विस्थापितहरूलाई डुंगाबाट मंगलबार पनि खाद्य सामग्री वितरण गरेका थिए ।

Related Posts

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ हप्ता अगाडि

कांग्रेस केन्द्रीय सदस्य जितेर पनि विनिताले पाइनन् प्रमाणपत्र

काठमाडौँ, २८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्य पदमा निर्वाचित भए पनि विनिता खड्काले…

ByByanjana soni २ हप्ता अगाडि

एक वर्षदेखि बेपत्ता लखिन्द्रको पर्खाइमा परिवार, भेट्टाउनुहुनेले खबर गरिदिन अपिल

रौतहट, २६ असोज । रौतहटको कटहरिया नगरपालिका–९, डुमरियाका लखिन्द्र कुमार यादव करिब एक वर्षदेखि बेपत्ता छन्। लामो समय…

ByByanjana soni २ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ४ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *