• Home
  • खेलकुद
  • केन्या प्रस्थान गर्ने नेपाली टिमको बिदाइ
Image

केन्या प्रस्थान गर्ने नेपाली टिमको बिदाइ

काठमाडौं, ६ भदौ

नेपाल क्रिकेट संघ (क्यान) ले केन्या भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको सोमबार बिदाइ गरिएको छ ।

नेपाली टिम त्यसतर्फ साेमबार साँझ प्रस्थान गर्नेछ  । नेपाली टिम शारजाह हुँदै केन्या पुग्ने कार्यक्रम छ । १६ खेलाडीसहित पाँच अफिसियल त्यसतर्फ प्रस्थान गर्नेछन् । 

नेपालले घरेलु टोली केन्यासँग पाँच टी २० खेल र तीन एकदिवसीय शृंखला खेल्ने कार्यक्रम छ । नेपालले यो शृंखलालाई आईसिसी विश्वकप २ को तयारीको लागि हेरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले केन्या भ्रमणमा जाने टोलीलाई शुभकामना दिँदै विश्वकप २ अघि यस खेलले राम्रो तयारी हुने बताए । 

नेपाली टिमः सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख, आरिफ शेख (विकेट किपर), दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदील आलम, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद (विकेट किपर), पवन सर्राफ, शाहब आलम, किशोर महतो, विवेक यादव

Related Posts

११ रनले Victory 8 लाई हराउँदै Luxury Stars Cricket विजयी

काठमाडौं । Kings T20 Cricket League को पहिलो दिन भएको रोमाञ्चक खेलमा Luxury Stars Cricket ले Victory 8…

ByByanjana soni २ हप्ता अगाडि

एनपिएल: प्लेअफबाट बाहिरिएका जनकपुर र कर्णाली आज भिड्दै, प्रतिष्ठाको लडाईं

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणको अन्तिम खेल आज हुँदैछ। प्रतियोगिताको प्लेअफ दौडबाट बाहिरिसकेका…

ByByanjana soni ९ महिना अगाडि

एनपीएल: लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच आज निर्णायक भिडन्त

काठमाडौं। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज (शुक्रबार) लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच महत्त्वपूर्ण प्रतिस्पर्धा हुँदैछ।…

ByByanjana soni ९ महिना अगाडि

एनपीएल : आज लुम्बिनी र विराटनगर खेल्दै

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बुधबार) विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच महत्वपूर्ण खेल हुँदैछ। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय…

ByByanjana soni ९ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *