• Home
  • अर्थ
  • कुन देशको मुद्राको विनिमय दर कति ?
Image

कुन देशको मुद्राको विनिमय दर कति ?


काठमाडौं,फागुन २१ गते । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर शुक्रबारको तुलनामा १ रुपैयाँ सस्तो भएको छ। अमेरिकी डलर १ को खरिद दर १३०.८५ र बिक्री दर १३१.४५ रुपैयाँ रहेको छ।

शुक्रबार भने अमेरिकी डलर १ को खरिद दर १३१.८६ र बिक्री दर १३२.४६ रुपैयाँ थियो। युरो १ को खरिद दर आज १३८.८२ र बिक्री दर १३९.४६ रुपैयाँ रहेको छ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *