काठमाडौं, चैत १ गते । किवानिस क्लब ईन्टरनेशलको एसप्याक कन्भेन्सन २०२३ मलेसियामा सहभागि हुन नेपाली टोली मलेसिया प्रस्थान गरेका छन् ।रजिस्ट्रेशन ९७ जनासहित डेढ सय जना सहभागी छन् ।
नेपालबाट दुई जना प्रतिस्पर्धामा उत्रिएका छन् । नेपाली प्रतिस्पर्धिलाइ बिजयी गराउने लक्ष्यसहित उनीहरु त्यहाँ सहभागी हुँदै गरेको मोहन लम्सालले बताएका छन् ।किवानिज क्लब अफ ह्याप्पी नेपालकी अध्यक्ष प्रमिला लामिछानेका अनुसार बुधबार विहान नेपाली टोली मलेसियाको विमानस्थलमा अवतरण गरेको छ ।














