• Home
  • समाचार
  • काभ्रेमा पहिरो खसेर घर पुरिँदा दुई जनाको मृत्यु , एक गम्भीर घाइते
Image

काभ्रेमा पहिरो खसेर घर पुरिँदा दुई जनाको मृत्यु , एक गम्भीर घाइते


काठमाडौं, भदौ ३० गते
काभ्रेमा ढुंगा खानीबाट पहिरो खस्दा २ जनाको मृत्य भएको छ भने एक गम्भीर घाइते भएका छन् । पहिरो खसेर घर पुरिँदा बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा रहेको ढुंगा खानीबाट खसेको पहिरोले पुरिँदा ४४ वर्षीय निरबहादुर तामाङ र ४० वर्षीया साबित्री तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । स्थानीय र प्रहरीले उद्धार गर्ने क्रममा दुई जनाको शव भेटिएको हो ।

घरमा सुतिरहेको अवस्थामा राती २ बजेतिर ढुंगा खानीबाट पहिरो खसेको हुन सक्ने प्रहरीको प्ररम्भिक अनुमान गरेको छ । उक्त पहिरोमा परि गम्भीर घाइते भएकी ठुलिमाया तामाङको बनेपामा रहेको शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *