• Home
  • राजनीति
  • काठमाडौं ४ बाट कांग्रेसका महामन्त्री गगन थापाले उम्मेदवारी दिँदै
Image

काठमाडौं ४ बाट कांग्रेसका महामन्त्री गगन थापाले उम्मेदवारी दिँदै


काठमाडौं, २३ असोज । काठमाडौं ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उम्मेदवारी दिँदै छन् । आज दिउँसो २ बजे महामन्त्री थापाले बूढानीलकण्ठस्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्न लागेका हुन् ।

सर्लाही ४ बाट थापाको नाम एकल सिफारिस भएपनि उनी काठमाडौं ४ बाट चुनाव लड्ने भएका हुन् । ०७० र ७४ मा थापा काठमाडौं ४ बाट निर्वाचित भएका थिए ।कांग्रेसले काठमाडौं १ मा प्रकाशमान सिंह, ३ मा सन्तोष चालिसे, ५ मा प्रदीप पौडेल, ६ मा भीमसेनदास प्रधान र १० मा राजेन्द्र केसीलाई उम्मेदवार बनाएको छ ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ६ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *