• Home
  • समाचार
  • काठमाडौं उपत्यकाभित्रका उपप्रमुखहरूद्वारा ‘उपप्रमुख सञ्जाल’ गठन
Image

काठमाडौं उपत्यकाभित्रका उपप्रमुखहरूद्वारा ‘उपप्रमुख सञ्जाल’ गठन

काठमाडौं, चैत १ गते । सामूहिक क्षमता विकास र कानूनी तथा संस्थागत विकासमा सहकार्य गर्ने उदेश्यले काठमाडौं उपत्यकाभित्रका उपप्रमुखहरूले ‘उपप्रमुख सञ्जाल’ गठन गरेका छन्।संयोजक काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल भएकी छन्।

मंगलबार बालाजुमा भएको भेलाले उपप्रमुख सञ्जाल गठन गरेको हो।कानूनले उपप्रमुखलाई दिएका अधिकार बारेमा समान धारणा निर्माण गर्ने, साझा मुद्दाहरूमा सहकार्य गर्दै जाने, चुनौतीलाई साझा संयन्त्रमार्फत समाधान खोज्न सञ्जाल गठन गरिएको उनीहरूको भनाइ छ।
छ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *