काठमाडौंका मेयर शाह लण्डन प्रस्थान गर्दै, निमित्त प्रमुखको जिम्मेवारी डङ्गोललाई
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, फागुन २९ गते । आज काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) लण्डन प्रस्थान गर्दै छन् । बालेनले काठमाडौं महानगरको निमित्त प्रमुखको जिम्मेवारी उपप्रमुख सुनिता डङ्गोललाई दिएका छ्न्।
मेयर बालेन सहित ४ सदस्यीय ( २४ नम्बर वडाध्यक्ष विनोद भण्डारी, बालेनको प्रमुख स्वकीय सचिव भुपदेव शाह) टोली आज साँझ फागुन ३० देखि ३ दिन लण्डनमा हुने ‘पार्टनरसिप फर हेल्दी सिटी समिट’मा सहभागी हुन लण्डन जान लागेको हो ।
३ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि