Trending

कांग्रेस जिल्ला सभापति बराललाई हराउँदै कास्की १ बाट एमालेका गुरुङ निर्वाचित

915Views
0 Shares

काठमाडौं, ९ मंसिर । कास्की क्षेत्र नम्बर १ बाट नेकपा एमालेका मनबहादुर  गुरुङ निर्वाचित भएका छन् । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेसका किशोरदत्त बराललाई २६०९ मतले हराउँदै एमालेका गुरुङ निर्वाचित भएका हुन् ।

 गुरुङले २५ हजार ७९८ मत प्राप्त गरेका छन् । यस्तै कांग्रेस उम्मेदवार बरालले २३ हजार १८९ मत पाएका छन् । बराल कांग्रेस कास्कीका सभापति हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय