कांग्रेसको बागमती प्रदेश अधिवेसन आजबाट हुँदै
By YOUTV
२ वर्ष अगाडि
Comments: 0
काठमाडौं । नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश सम्मेलन आजबाट काठमाडौंमा हुँदैछ ।नेपाली कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक दुवाडीले नेपाली काँग्रेस वागमती प्रदेशको प्रदेश सम्मेलन पौष ७ गते शनिवारबाट काठमाडौंमा हुने जानकारी दिए । उनका अनुसार सो सम्मेलनका उदघाटन सभापति शेरबहादुर देउवाले गर्नेछन ।
बागमती प्रदेश सभापति न्द्रबहादुर बानियाँको सभापतित्वमा शनिवार शनिवार बिहान ८ः३० बजे समुद्घाटन हुने उनले जानकारी दिएका छन । नवदुर्गा पार्टी प्यालेस, सुकेधारमा उक्त सम्मेलनको उदघाटन हुनेछ ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि