कर्नाटक निर्वाचनः बिजेपीलाई पछि पार्दै कांग्रेस अगाडी

1.4kViews
0 Shares

काठमाडौं, ३० बैशाख । भारतको कर्नाटकमा सम्पन्न चुनावको प्रारम्भिक नतिजा आउन सुरु गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कर्नाटकमा हाल सम्पन्न बिद्यान सभा निर्वाचनवाट कांग्रेस आई अगाडी देखिएको छ ।

जसअनुसार कांग्रेस ९६ स्थानसहित अग्रस्थानमा छ भने भारतीय जनता पार्टी कांग्रेस आईलाई पच्छाईरहेको छ । जसअनुसार ७८ स्थानमा रहेको छ ।यसैगरी जेडिएस १८ स्थानमा अग्रस्थानमा देखिएको छ भने अन्य राजनीतिक दल ३ स्थानमा अग्रता लिईरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय