• Home
  • Uncategorized
  • कबड्डी फेम निर्देशक रामबाबु गुरुङ नयाँ चलचित्र निर्देशनमा जुटे
Image

कबड्डी फेम निर्देशक रामबाबु गुरुङ नयाँ चलचित्र निर्देशनमा जुटे

काठमाडौं, २४ साउन

कबड्डी फेम निर्देशक रामबाबु गुरुङ नयाँ चलचित्र निर्देशनमा जुटेका छन् । शीर्षक नराखिएको चलचित्रको बुधबार घोषणा हुँदैछ । सोल्टीमोडस्थित हायात प्यालेसमा एक विशेष कार्यक्रम आयोजना गरी नयाँ सिनेमाको घोषणा गर्न लागिएको हो ।

नाम नजुराइसकिएको चलचित्रमा विपीन कार्की र दयाहाङ राई लिड रोलमा छन् । चलचित्रमा कबड्डी ४ की अभिनेत्री मेरुना मगर र प्रियंका कार्की अनुबन्ध भएका छन् । झन्डै दुई वर्षको ग्यापपछि प्रियंकाले पहिलो चलचित्र साइन गरेकी हुन् । चलचित्र यशोदा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो ।

गुरुङले निर्देशन गरेको कबड्डी सिरिज निकै सफल मानिएको छ । कबड्डी ४ त अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने नेपाली चलचित्रमा पहिलो नम्बरमा छ ।

Related Posts

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ दिन अगाडि

कांग्रेस केन्द्रीय सदस्य जितेर पनि विनिताले पाइनन् प्रमाणपत्र

काठमाडौँ, २८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्य पदमा निर्वाचित भए पनि विनिता खड्काले…

ByByanjana soni ४ दिन अगाडि

एक वर्षदेखि बेपत्ता लखिन्द्रको पर्खाइमा परिवार, भेट्टाउनुहुनेले खबर गरिदिन अपिल

रौतहट, २६ असोज । रौतहटको कटहरिया नगरपालिका–९, डुमरियाका लखिन्द्र कुमार यादव करिब एक वर्षदेखि बेपत्ता छन्। लामो समय…

ByByanjana soni ६ दिन अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *