• Home
  • राजनीति
  • एमाले र जसपाबीच चुनावी तालमेलका लागि भएको वार्ता सकारात्मक–प्रदिप ज्ञवाली
Image

एमाले र जसपाबीच चुनावी तालमेलका लागि भएको वार्ता सकारात्मक–प्रदिप ज्ञवाली


काठमाडौं, २१ असोज
नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी तालमेलका लागि भएको वार्ता सकारात्मक भएको नेताहरुले दाबी गरेका छन् । नेताहरुका अनुसार आज पुनः शीर्ष नेताहरुबीच छलफलपछि सहमति पत्रमा हस्ताक्षर हुनेछ ।

जनता समाजवादी पार्टी(जसपा)सँग आजै सहमति हुने एमाले उपमहासचिव प्रदिप ज्ञवालीको भनाई छ । एमाले उपमहासचिव ज्ञवालीले मिलाउन बाँकी विषयलाई आजै टुंगो लगाउने गरी शीर्ष तहमा छलफल हुने जानकारी दिएका छन् । गठबन्धनमा सिट बाँडफाँडको छलफल चलिरहेका बेला जसपा अध्यक्ष यादवले बिहिबारदेखि एमालेसँग पनि चुनावी तालमेल गर्ने कुराकानी अघि बढाएका थिए।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ६ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *