• Home
  • राजनीति
  • एमालेले सत्तामा हुँदा एउटा र प्रतिपक्ष हुँदा अर्को कुरा गर्ने गरेको छ –राम नारायण विडारी
Image

एमालेले सत्तामा हुँदा एउटा र प्रतिपक्ष हुँदा अर्को कुरा गर्ने गरेको छ –राम नारायण विडारी

काठमाडौं,४ असोज ।
नागरिकता विधेयकमा राष्ट्रलाई अहित हुने खालको कुनै पनि प्रावधान नरहेको वरिष्ठ अधिवक्ता एवं पूर्व राष्ट्रिय सभा सदस्य राम नारायण विडारीले दाबी गरेका छन्।आज अखिल क्रान्तिकारी नेपाल ल क्याम्पसले दसैं तिहारको पूर्व सन्ध्यामा गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता विडारीले आफ्नो पार्टीले नागरिकता विधेयकलाई समर्थन गरेको भए पनि एमालेले समर्थन गरेको देखिएन भन्दा उसको दोहोरो चरित्र देखा परेको जिकिर गरेका छन् ।

विडारीले नागरिकता विधेयकबारे नेकपा एमालेले अनावश्यक बखेडा गरिरहेको आरोप लगाएका छन् ।उनले राष्ट्रपतिकहाँ गएको नागरिकता विधेयकमा एमालेले आरोप लगाएको कुरा नलेखेको दाबी गरे। उनले एमाले सत्तामा हुँदा एउटा र प्रतिपक्ष हुँदा अर्को कुरा गर्ने गरेको आरोप लगाए। विडारीले नागरिकता विधेयकबारे अनावश्यक हल्ला फैलाइएको टिप्पणी गरेका छन् ।

‘

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ५ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *