• Home
  • Uncategorized
  • एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको गृहमन्त्री खाणको भनाई
Image

एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको गृहमन्त्री खाणको भनाई

काठमाडौं । पुष ६ गते
एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको गृहमन्त्री बालकृष्ण खाणको भनाई छ । आज जनकपुरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री खाणले एमसीसी सम्झौता पूर्ववर्ति सरकारकै पालामा सुरु भएको भन्दै यो सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताउनु भएको छ ।

उहाँले एमसीसीको प्रस्ताव देशको विकासका लागि नेपाल सरकारले नै अघि बढाएको बताउनु भएको छ । गृहमन्त्री खाणले ‘एमसीसी पूर्ववर्ति सरकारहरुको पालामै अगाडि बढेको जिकिर गर्नु भएको छ ।

उहाँले नेपालको विकासका लागि नेपाल सरकारले नै एमसीसीको प्रस्तावलाई अगाडि बढाएको जानकारी दिनु भएको छ ।गृहमन्त्री खाणले ‘नेपाल सरकार र एमसीसी परियोजनाको बीचमा धेरै वर्ष अगाडि नै सम्झौता भएकोर त्यो सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको जिकिर गर्नु भएको छ ।गृहमन्त्री खाणले एमसीसी परियोजना ऋणमा नभई निःशर्त अनुदान भएको स्पष्ट पार्नु भएको छ ।

उहाँले सरकारले नेपालको विद्युतिकरण र सडक निर्माणका लागि गरेको प्रस्तावलाई अमेरिकी सरकारले स्वीकार गरी एमसीसी परियोजना आएको बताउनु भएको छ ।

Related Posts

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ हप्ता अगाडि

कांग्रेस केन्द्रीय सदस्य जितेर पनि विनिताले पाइनन् प्रमाणपत्र

काठमाडौँ, २८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्य पदमा निर्वाचित भए पनि विनिता खड्काले…

ByByanjana soni २ हप्ता अगाडि

एक वर्षदेखि बेपत्ता लखिन्द्रको पर्खाइमा परिवार, भेट्टाउनुहुनेले खबर गरिदिन अपिल

रौतहट, २६ असोज । रौतहटको कटहरिया नगरपालिका–९, डुमरियाका लखिन्द्र कुमार यादव करिब एक वर्षदेखि बेपत्ता छन्। लामो समय…

ByByanjana soni २ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ४ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *