• Home
  • राजनीति
  • उपराष्ट्रपति निर्वाचन: गठबन्धनका तर्फबाट ममता झाले गराइन् उम्मेदवारी दर्ता
Image

उपराष्ट्रपति निर्वाचन: गठबन्धनका तर्फबाट ममता झाले गराइन् उम्मेदवारी दर्ता

काठमाडौँ फागुन २७ गते । सत्ता गठबन्धनका तर्फबाटबाट जनमत पार्टीकी ममता झाले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी छन् । नयाँ वानेश्वरस्थित संसद्भवनमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा उनले उपराष्ट्रपति पदमा आज उम्मेदवारी दर्ता गराएकी हुन ।

आज बिहान बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठकले उक्त सहमति गरेको थियो ।सहमति नबनेपछि जनमत र जसपाबाट दुवै जनाले उम्मेदवारी दिने सहमति भएको थियो । यद्यपि एक जनालाई उम्मेदवारी फिर्ता लिन लगाउने प्रयास भइरहेकोसमेत बुझिएको छ ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *