• Home
  • राजनीति
  • उपनिर्वाचनमा सामाजिक सञ्जाल दुरुपयोगले हद नाघ्यो, कानुन खै ?– गोकुल बाँस्कोटा
Image

उपनिर्वाचनमा सामाजिक सञ्जाल दुरुपयोगले हद नाघ्यो, कानुन खै ?– गोकुल बाँस्कोटा

काठमाडौं, वैशाख ४ गते । उपनिर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग बढेको नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले बताएका छन्। समाजिक सञ्जालमा मार्फत आफ्नो धारणा राख्दै नेता बाँस्कोटाले सामाजिक सञ्जाल नियन्त्रण गर्ने कानूनको जरुरी भएको बताएका छन्।

चितवनमा एक किशोरीले यसअघि रविलाई भोट दिएको भए पनि उपनिर्वाचनमा नदिने बताएकी थिइन्। सामाजिक सञ्जालमा उक्त भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) अध्यक्ष रविका समर्थकहरूले अश्लिल गाली गर्दै उनीमाथि नकारात्मक टिप्पणी गरेका थिए।

उनले समाजिक सञ्जालमा लेखेका छन्, लोकतन्त्र त्यो प्रणाली हो जहा सबैलाई बोल्ने हक छ।कसैप्रति समर्थन र आलोचना गर्ने छुट छ।प्रश्न र जवाफदेहिता भन्दा माथि कोही छैन।उपनिर्वाचनमा सोसल साईट दुरुपयोगले हद नाध्यो। म जान्दिन तर कोलम्बसले अमेरिका पत्ता लगाउनु भन्दा ४० वर्षअघि नै नेपाली कालीगढले चागनारायण बनाका थिए।कानुन खै ?

Related Posts

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni १ हप्ता अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni ३ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *