• Home
  • राजनीति
  • उदयपुर २ (क) मा गठबन्धनका मगर र सप्तरी ३ (ख) मा जनमतका साह विजयी
Image

उदयपुर २ (क) मा गठबन्धनका मगर र सप्तरी ३ (ख) मा जनमतका साह विजयी


काठमाडौं, ७ मंसिर । उदयपुर २ (क) मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका नारायणबहादुर बुर्जा मगर विजयी भएका छन् । ८१०५ मत प्राप्त गरी उनी प्रदेश सभा सदस्यमा दोस्रो कार्यकालका लागि निर्बाचत भएका हुन् ।मगरले एमालेका देवराज राईलाई ३५ मतले पराजित गरेका हुन । राईले ८०७० मत प्राप्त गरेको ।  १९ हजार १५ मत खसेको थियो । निर्बाचन क्षेत्र २ ९ख० मा लिम्चुङबुङ गाउँपालिका, रौतामाई गाउँपालिका, उदयपुरगढी गाउँपालिका पर्दछ । 

त्यस्तै सप्तरी ३ प्रदेश सभा (ख) मा जनमत पार्टीका शम्भुकुमार साह विजयी भएका छन् । उनी १०८६२ मत ल्याएर विजयी भएका हुन् ।साहका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका बिन्देश्वरप्रसाद यादवले १०८१४ मत ल्याएका छन् । नेपाली कांग्रेसका भगवतीप्रसाद यादव ९२०१ मत प्राप्त गरी तेस्रो भए । यसअधि नै सप्तरी २ (क) र (ख) मा जनमत पार्टीकै सतिश सिंह र महेशप्रसाद यादव विजयी भइसकेका छन् ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ७ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *