• Home
  • राजनीति
  • इमान्दारिताका साथ गठबन्धन चुनावी मैदानमा उत्रिएको छ–प्रकाशसरण महत
Image

इमान्दारिताका साथ गठबन्धन चुनावी मैदानमा उत्रिएको छ–प्रकाशसरण महत


काठमाडौं, २३ कात्तिक। सत्तारूढ गठबन्धन इमान्दारिताका साथ चुनावी मैदानमा उत्रिएको नेपाली कांग्रेसका नेता डा.प्रकाशसरण महतको भनाई छ । आज चुनावी अभियानका क्रममा बुधबार विराटनगरमा पत्रकारसँग कुराकानीमा पार्टी प्रवक्ता डा. महतले गठबन्धनले एक अर्कालाई वडातहदेखि केन्द्र तहसम्म इमान्दारिताका साथ पूर्ण सहयोग गर्ने बताएका हुन्।

उनले हाल निर्वाचन प्रचारप्रसार समिति संयोजकको जिम्मेवारीमा रहेका कांग्रेस भ्रम र सपना देखाउने पार्टी नभएको बताउँदै निर्वाचनमा जित हासिल गर्ने गठबन्धनले शिक्षा, रोजगारी, स्वास्थ्यमा जनतालाई निराश नबनाउने बताएका छन् । उनले मुलुकको विकास र सम्बृद्धिका लागि गठबन्धनको जित आवश्यक रहेको बताउँदै गठबन्धनले रोजगारीको लागि मुलुकभित्रै वातावरण बनाउने उल्लेख गरेका छन् ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ७ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *