Trending

आज सत्ता साझेदार दलहरुको बैठक बस्दै, यस्ता छन् मुखय एजेण्डा

1.6kViews
0 Shares


काठमाडौं पुस २४ गते । आज सत्ता साझेदार दलहरुको बैठक बस्ने भएको छ ।बैठक बिहान १० बजे सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बस्ने जनाइएको छ । प्रधानमन्त्रीको विश्वासको मत र प्रदेश सरकार गठनका विषयमा छलफल गर्न गठबनधन दलहरुको बैठक बस्न लागेको हो ।

संघीय सरकारको नेतृत्व माओवादीले लिएसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनिसकेका छन् ।उनले यही २६ गते विश्वासको मत लिँदैछन् । उक्त विषयमा पनि सत्ता साझेदार दलहरुबीच बैठक बस्न लागेको हो । त्यस्तै ७ प्रदेशमा को कस्ले सरकारको नेतृत्व लिने भन्ने विषयमा पनि छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय