Trending

आज शीतलनिवासमा निवर्तमान राष्ट्रपतिलाई बिदाइ र राष्ट्रपति पौडेलको स्वागत गरिदै

955Views
0 Shares

काठमाडौं, फागुन २९ गते । आज राष्ट्रपति रामचन्द्र पौडेल बोहोराटारस्थित निजी निवासबाट शीतलनिवास सर्ने भएका छन् ।पौडेलले आज दिउँसो १ बजे शपथ ग्रहण गर्ने कार्यक्रम छ । त्यसपछि उनी शीतलनिवासमै रहने राष्ट्रपति कार्यालयले जनाएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

त्यस्तै राष्ट्रपति भण्डारी शितलनिवासबाट बुढानीलकण्ठ–२ चपलीस्थित निजी निवासमा सर्ने उनको सचिवालयले जनाएको छ ।पौडेलको शपथग्रहण समारोहबाटै निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइ गर्न लागिएको हो । उनी २९ फागुन २०७४ मा दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।भण्डारी ११ कात्तिक २०७२ सालमा पहिलोपटक राष्ट्रपतिमा चुनिएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय