• Home
  • राजनीति
  • आज राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दै
Image

आज राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दै


काठमाडौं, फागुन १ गते । आज दिउँसो ३ बजे राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बस्नेछ । निर्वाचन आयोगले १० वैशाखमा चितवन २ मा उपनिर्वाचन गर्ने घोषणा गरेलगत्तै रास्वपाले बैठक बोलाएको हो । निर्वाचन आयोगले आइतबार चितवन २ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको थियो ।

नागरिकता प्रकरणको मुद्दा हारेपछि ४ मंसिरमा भएको चुनावमा चितवन २ बाट विजयी रास्वपाका सभापति रवि लामिछानेको सांसद पद गुमेको थियो । उक्त उपनिर्वाचनमा लामिछाने पुनः उम्मेदवार हुने तयारीमा छन् । नागरिकता पुनःप्राप्ति गरिसकेका कारण उनले उम्मेदवारी दिन पाउने बताइएको छ ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *