Trending

आज भाद्र शुक्ल पञ्चमी, ऋषि पञ्चमी मनाइँदै

740Views
0 Shares


काठमाडौं । भदौ १६ गते
प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन ऋषिपञ्चमी पर्व मनाइने गरिन्५ । महिलाहरुले ऋषि पञ्चमीको विशेष पूजा आरधना गर्ने गर्दछ । आज नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी मनाउँछन् ।काठमाडौंको टेकुस्थित ऋषेश्वर महादेवको आज दर्शनार्थीको घुँइचो लाग्ने गर्दछ ।

काठमाण्डौको टेकुमा रहेको सप्तऋषिको मन्दिरसहिर देशभरको ऋषि मन्दिरमा आज भक्तजनको भीड लाग्छ । ऋषिको पूजासँगै यसपालिको तीज सकिन्छ । हिन्दू महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत गर्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय