• Home
  • राजनीति
  • आज प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता हुँदै
Image

आज प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता हुँदै

काठमाडौं, माघ २४ गते । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुँदैछ । उनीहरुबीच आज दिउँसो भेट हुने तय भएको ओलीको सचिवालयले जनाएको छ ।

भेटवार्ता राष्ट्रपति चुनाव र उम्मेदवार, मन्त्रिपरिषद् विस्तार र समसामयिक राजनीतिक लगायतका विषयमा केन्द्रित हुनेछ । नेकपा माओवादीले राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोज्ने निष्कर्ष निकालेको छ । एमालेले भने यसअघि माओवादीसँग भएको सहमति अनुसार आफ्नो पार्टीबाटै राष्ट्रपतिको उम्मेदवार बनाउने दाबी गर्दै आएको छ ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *