Trending

आज प्रदेश १ का मुख्यमन्त्री कार्कीले शपथ लिँदै, आजै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारी

855Views
0 Shares


काठमाडौ, पुस २५ गते । आज प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिँदैछन् । उनले आज दिउँसो प्रदेश प्रमुखको कार्यालयमा सपथ लिन लागेका हुन् ।मुख्यमन्त्री कार्की आजै सानो आकारको मन्त्रीमण्डल पनि गठन गर्ने तयारीमा छन् ।

आज एमाले, माओवादी केन्द्र र राप्रपाबाट एक–एकजना मन्त्री नियुक्त हुने सम्भावना छ ।६० जना सांसदको समर्थनसहित आइतबार मुख्यमन्त्रीमा दाबी पेस गरेका कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय