• Home
  • राजनीति
  • आज निर्वाचन आयोगले जलपान कार्यक्रम गर्दै, राष्ट्रपतिदेखि प्रधानमन्त्री, सांसदसम्मलाई निम्ता
Image

आज निर्वाचन आयोगले जलपान कार्यक्रम गर्दै, राष्ट्रपतिदेखि प्रधानमन्त्री, सांसदसम्मलाई निम्ता

काठमाडौं, पुस ४ गते । आज निर्वाचन आयोगले आज गत मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको अवसरमा जलपान कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने चियापान कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, सरकारका मन्त्रीहरु, राजनीतिक दलका नेता, सांसदहरुलाई समेत निम्ता पठाइएको आयोगले जनाएको छ ।

कान्तिपथस्थित आयोगको कार्यालय परिसरमा दिउँसो १ बजे आयोजना हुने जलपान कार्यक्रममा निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने कर्मचारी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, पत्रकार एवम् सञ्चारकर्मी, निर्वाचन पर्यवेक्षण गर्ने निकाय तथा संस्थाका प्रतिनिधिलाई समेत निम्ता गरिएको आयोगले जनाएको छ ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *