Trending

आज देशभर सार्वजनिक बिदा

135Views
0 Shares

काठमाडौं, १ कात्तिक।सरकारले आज मंगलबार सार्वजनिक बिदा दिएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा एक दिन देशभर सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शताब्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो । उनको निधनको शोकमा आज देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने समेत निर्णय भएको गृहले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
27°
Partly Cloudy
5:28 am7:01 pm +0545
Feels like: 28°C
Wind: 6km/h E
Humidity: 67%
Pressure: 1007.11mbar
UV index: 0
4 am5 am6 am7 am8 am
26°C
26°C
27°C
30°C
32°C
ThuFriSatSunMon
42°C / 25°C
43°C / 27°C
43°C / 28°C
42°C / 27°C
43°C / 27°C

प्रिय न्युज


लोकप्रिय