For Youtvnepal long gif
  • Home
  • राजनीति
  • आज जसपा र एकीकृत समाजवादीबीच एकताका लागि वार्ता हुँदै
Image

आज जसपा र एकीकृत समाजवादीबीच एकताका लागि वार्ता हुँदै


काठमाडौ, पुस २८ गते । आज मध्याह्न १२ बजे जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) बीच एकताका लागि वार्ता हुँदै छ । दुवै पार्टीबाट गठन भएका वार्ता टोलीबीच छलफल हुन लागेको हो ।सिंहदरबारमा वार्ता टोलीबीच छलफल हुने जसपाले जनाएको छ ।

जसपाका तर्फबाट वार्ता समितिमा उपाध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा नेताहरू रकम चेम्जोङ र गोविन्द चौधरी छन् । एकीकृत समाजवादीका तर्फबाट महासचिव बेदुराम भुसालको नेतृत्वमा डा। विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेका छन् ।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ४ घण्टा अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ४ घण्टा अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *