• Home
  • समाचार
  •  आज काठमाडौंका यी स्थानमा ४ घन्टा बिजुली काटिने
Image

 आज काठमाडौंका यी स्थानमा ४ घन्टा बिजुली काटिने

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज बिहान १० बजेदेखि चार घन्टा बिजुली काटिने भएको छ । महाराजगञ्ज वितरण केन्द्रको पानीपोखरी फिडर र हस्पिटल फिडर अन्तरगत पर्ने क्षेत्रमा विद्युतीय तार भूमिगत गर्नका लागि उक्त फिडर सट डाउन गर्नुपर्ने भएकाले उक्त फिडर अन्तर्गत पर्ने क्षेत्रमा बिजुली काटिने विद्युत प्राधिकरणले जनाएको छ ।

हस्पिटल फिडर अन्तर्गत पर्ने त्रिवि शिक्षण अस्पताल, राष्ट्रपति कार्यालय, प्रहरी तालिम केन्द्र, निर्मल निवास लगायतका क्षेत्र तथा पानीपोखरी फिडर अन्तर्गत पर्ने लैनचौरबाट २६ नम्बर वडा कार्यालय हुँदै खानी विभाग, एम्बेसडर होटल, सभामुख निवास, भारतीय दूतावसा, सांग्रिला होटल लगायतका क्षेत्रमा विद्युत अवरूद्ध हुने छ । निर्धारित समय भन्दा अगाडि नै काम सम्पन्न भए चाँडै विद्युत सेवा सुरू गरिने प्राधिकरणले जनाएको छ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि
2 Comments Text
  • binance says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    Your article helped me a lot, is there any more related content? Thanks! https://accounts.binance.com/register/person?ref=JW3W4Y3A
  • binance kod says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://www.binance.bh/en-TR/register?ref=GQ1JXNRE
  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *