Trending

आज कांग्रेस संसदीय दलको बैठक बस्दै, प्रचण्ड नेतृत्वको सरकारप्रति धारणा बनाउने

930Views
0 Shares


काठमाडौं पुस २३ गते । आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे संसदीय दलको कार्यालयमा बस्ने कांग्रेसले जनाएको छ । प्रचण्ड नेतृत्वको सरकारप्रति धारणा बनाउन आज कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।

एमाले–माओवादीसहित सात राजनीतिक दल र ३ स्वतन्त्रसहित १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही पुस २६ गते विश्वासको मत लिँदैछन् ।त्यसका लागि रणनीति बनाउन कांग्रेसले संसदीय दलको बैठक लागेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद सिटौँलाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय