• Home
  • राजनीति
  • आज कांग्रेसको पदाधिकारी बैठक बस्दै, सभामुखबारे निर्णय गरिने
Image

आज कांग्रेसको पदाधिकारी बैठक बस्दै, सभामुखबारे निर्णय गरिने


काठमाडौं, माघ ४ गते । आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । प्रतिनिधिसभा सभामुखको मनोनयन दर्ता गर्ने वा नगर्ने विषयमा निर्णय गर्न बैठक
बस्न लागको हो । बैठक केही बेरमा सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा शुरु हुने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।

आज विहान ९ बजेका लागि बैठक आव्हान भए पनि अहिलेसम्म बैठक शुरु नभएको र केही बेरमा बैठक शुरु हुने महामन्त्री शर्माले बताएका छन् । संघीय संसद सचिवालयले आज १ बजेदेखि ४ बजेसम्ममा सभामुखको मनोनयन दर्ता गर्ने समय निर्धारण गरेको छ । बैठकबाट मनोनयन दर्ता गर्ने या नगर्ने विषयमा आज निर्णय हुने गरिने छ ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *