आजबाट रोलिङ नेक्सस १८ औं बर्ष गाठ पूरा गरेर १९ औं बर्षमा प्रवेश

835Views
0 Shares

काठमाडौं, भदौ २६ गते

रोलिङ नेक्सस आजबाट १८ औं बर्ष गाठ पूरा गरेर १९ औं बर्षमा प्रवेश गरेको छ । देशकै अग्रणी मानव संशाधन संस्थाले रोजगार प्रदान गर्दै आइरहेको छ । सन् २००४ मा देशमा बिध्यमान बेरोजगारी समस्यालाई एउटा सेतुको रुपमा रहेर नेपाली अर्थतन्त्रलाई मद्दत गर्दै आइरहेको छ। बिगतमा रोजगार प्रदायक कम्पनीका रुपमा स्थापना भएता पनि आज आएर कम्पनीले निकै फड्को मरेको छ । अहिले रोलिङ नेक्ससले रोलिङ जब , क्याट, इभेन्ट, बजार,टेन्डर , बतासे हिल्स , कर्मशिल बिदेश र रोलिङ स्वदेश जस्ता कम्पनीहरु खडा भइसकेको छ । मोबाइल एप देखि टुरिजम सेक्टर सम्म आफ्ना नयाँ गतिविधि बढाइएको छ ।

यसै बिच विभिन्न सरकारी कार्यलय देखि निजि कम्पनी सम्म , दातृ निकाय देखि प्रतिष्ठित संस्थामा लाखौं कर्मचारी प्रदान गर्दै आइरहेको छ । हामीले भख्खरै मात्रै सम्पन्न एक कार्यक्रम बिच राष्ट्रिय स्तरमा हाम्रो कम्पनी रोलिङ बजार जसको नारा “नेपाली मन नेपाली उत्पादन” रहेको छ । नेपाल सरकारका उधोग तथा आपूर्ति मन्त्री ज्युको हात बाट उत्कृष्ट महिला उधेमी बाट सम्मानित भएका छौं । यो १८ बर्षको यात्रामा हामीलाई बिश्वास गरेर काम दिनु हुने सरकारी ,निजी कार्यलयहरु ,दातृ निकाय र शुभेच्छुकहरु हार्दिक धन्यवाद ब्यक्त गर्दछौ ।

निर्देशक निशा के सी रोलिङ ग्रुप अफ कम्पनी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय