Trending

आजको विदेशी मुद्राको विनिमयदरः बढ्यो पाउण्डको भाउ 

2.4kViews
9 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर आइतबारको तुलनामा स्थिर छ । आज डलर एकको खरिद दर १३२ रुपैयाँ ३५ पैसा र बिक्री दर १३२ रुपैयाँ ९५ पैसा कायम छ ।

यूरो एकको खदिर दर १४३ रुपैयाँ ४५ पैसा कायम भएको छ भने बिक्री दर १४४ रुपैयाँ १० पैसा तोकिएको छ । आइतबार यूरो एकको खदिर दर १४३ रुपैयाँ १४ पैसा कायम भएको छ भने बिक्री दर १४४ रुपैयाँ ७९ पैसामा कारोबार भएको थियो ।

यस्तै, सोमबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ४५ पैसा रहँदा बिक्री दर १६८ रुपैयाँ २१ पैसा पुगेको छ । आइतबारको तुलनामा पाउण्ड आज बढेको छ । आइतबार पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २२ पैसा र बिक्री दर १६७ रुपैयाँ ९८ पैसामा कारोबार भएको थियो । आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको छ । रियालको भाउ स्थिर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
24°
Clear
5:39 am6:51 pm +0545
Feels like: 24°C
Wind: 6km/h NNW
Humidity: 36%
Pressure: 1004.4mbar
UV index: 0
4 am5 am6 am7 am8 am
23°C
23°C
24°C
27°C
31°C
TueWedThuFriSat
41°C / 21°C
39°C / 19°C
37°C / 19°C
40°C / 21°C
40°C / 22°C

प्रिय न्युज


लोकप्रिय