• Home
  • समाचार
  • आजको विदेशी मुद्राको विनिमयदर, १८ रूपैया नाघ्यो चाइनिज युआनको भाउ
Image

आजको विदेशी मुद्राको विनिमयदर, १८ रूपैया नाघ्यो चाइनिज युआनको भाउ

काठमाडौ, ४ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि बिभिन्न मुलुकका मुद्रा विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ६७ पैसा र बिक्री दर १३३ रूपैयाँ २७ पैसा तथा युरोपियन युरो एकको खरिद दर १४४ रूपैयाँ २७ पैसा र बिक्री दर १४४ रूपैयाँ ९२ पैसा कायम गरिएको छ ।आज अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ९६ पैसा रहेको छ विक्रीदर ८५ रुपैयाँ ३५ पैसा कायम हुदाँ क्यानेडियन डलर ९७ रुपैयाँ ९३ पैसामा, सिंगापुरे डलर ९७ रुपैयाँ ७६ पैसामा कारोबार हुनेछ ।जापानी येन १० को ९ रुपैयाँ १३ पैसा भाउँ पाउँदा चाइनिज युआन भने १८ रुपैयाँ २२ पैसा खरिददरमा र विक्रीदर भने १८ रुपैयाँ ३० पैसामा कारोबार हुनेछ ।

यस्तै,खाडी मुलुकहरु मध्ये युएई दिराम ३६ रुपैयाँ १२ पैसा खरिददर, कुवेती दिनार ४३१ रुपैयाँ ०३ पैसा, बहराइन दिनार ३५१ रुपैयाँ ९३ पैसा, कतारी रियाल ३६ रुपौयाँ ४० पैसा साउदी रियाल ३५ रुपैयाँ ३८ पैसामा कारोबार हुनेछ ।

 

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *