आईपीओ जारी गर्दै नेपाल पेमेन्ट सोलुसन, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

145Views
0 Shares

काठमाडौं । नेपाल पेमेन्ट सोलुसन लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले लक्ष्मी सनराइज क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

यी दुई कम्पनीबीच भएको सम्झौतापत्रमा नेपाल पेमेन्ट सोलुसनकातर्फबाट प्रमुख कार्यकारी अधिकृत लोकराज शर्मा र लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।कम्पनीले सर्वसाधारणका लागि प्रतिसेयर १ सय रुपैयाँ अंकित दरमा ३ लाख ५ हजार ६ सय कित्ता साधारण सेयर निष्कासनको तयारी गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
27°
Sunny
5:29 am7:00 pm +0545
Feels like: 29°C
Wind: 5km/h E
Humidity: 70%
Pressure: 1009.82mbar
UV index: 1
8 am9 am10 am11 am12 pm
31°C
33°C
34°C
35°C
36°C
WedThuFriSatSun
41°C / 25°C
41°C / 26°C
42°C / 27°C
43°C / 28°C
42°C / 28°C

प्रिय न्युज

Uncategorized

४ दिन अगाडि

लोकप्रिय