• Home
  • समाचार
  • अर्थतन्त्रमा निजी क्षेत्रको योगदान बढाउन सरकारले स्टाटपको व्यवस्था गर्ने–अर्थमन्त्री पौडेल
Image

अर्थतन्त्रमा निजी क्षेत्रको योगदान बढाउन सरकारले स्टाटपको व्यवस्था गर्ने–अर्थमन्त्री पौडेल


काठमाडौं माघ ९ गते । स्टाटप कार्यविधि छिट्टै कार्यान्वयनमा आउने उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।आज नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एसएमई समिट सम्मेलनमा बोल्दै उनले यसअघि आफू अर्थमन्त्री हुँदा ल्याएको स्टाटप सम्बन्धी व्यवस्था लागु नभएको भन्दै यो कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय अर्थतन्त्रमा निजी क्षेत्रको योगदान बढाउन सरकारले स्टाटपको व्यवस्था गरेको उनले बताएका छन् । व्याजदर मुद्रास्फ्रितीस्सँग जोडिएको भन्दै उनले यसलाई नियन्त्रण गरेर एउटा विन्दुमा राख्नु पर्ने चुनौती रहेको बताएका छन् । अर्थमन्त्री पौडेलले व्याजदरको सन्दर्भमा अर्थ मन्त्रालय र राष्ट्र बैंक छलफलमा रहेको र पछिल्लो समय व्याजदर कम हुदै जाने संकेत देखिएको जिकिर गरेका छन् ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *