• Home
  • राजनीति
  • अध्यादेश ल्याएर सत्ता स्वार्थपूर्ति गर्न खोजेको भीम रावलको आरोप
Image

अध्यादेश ल्याएर सत्ता स्वार्थपूर्ति गर्न खोजेको भीम रावलको आरोप


काठमाडौं, २६ मंसिर । अध्यादेश ल्याएर प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारमा सहभागी दलका नेताहरूले सत्ता स्वार्थपूर्ति गर्न खोजेको नेकपा एमालेका नेता भीम रावलको आरोप छ । सरकारले विद्रोहीहरूलाई आममाफी दिन मिल्ने गरी आइतबारको मन्त्रिपरिषद बैठकबाट अध्यादेश ल्याउने निर्णय गरेको थियो । टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेलमा रहेका रेशम चौधरीलाई आममाफी दिने कानुनी बाटो बनाउन मन्त्रिपरिषद् बैठकले आइतबार अध्यादेश ल्याउने निर्णय गरेको हो ।

आज समाजिक सञ्जाल मार्फत नेता रावलले प्रधानमन्त्री देउवा र सरकारमा सहभागी दलका नेताहरूले कानुनी शासनको धज्जी उडाउँदै अध्यादेशद्वारा सत्ता स्वार्थपूर्ति गर्न खोजेको आरोप लगाएका हुन् ।नेता रावलल अध्यादेश ल्याउनु नेपाली जनताको जनादेशको समेत घर अपमान भएको बताएका छन् ।

उनले प्रधानमन्त्री र सरकारमा सहभागी नेताहरू अनैतिक र लज्जास्पद बाटो समत्न लालायित भएको बताएका छन् । नेता रावलले देश र जनताका बीचमा चुनावमा गरेका वाचा किन भुलेको भन्दै प्रश्न समेत गरेका छन् ।अदालतमा विचाराधीन रहेका मुद्दा पनि फिर्ता लिनसक्ने गरी अध्यादेश ल्याइ कानुनी व्यवस्था गर्ने निर्णय गर्नु कुशासन बढाउने स्वेच्छाचारी काम भएको उनले को आरोप लगाएका छन् ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *